गजल By, केसब थापा
यहाँ जीतमा पनि हार भयो परदेशीको!!
शुन्य लाग्ने दंशै र तिहार भयो परदेशीको!!
कति घुइरो लाग्थयो आगनमा आफन्तको!!
आज एक्लै रमाउनुपर्ने संसार भयो परदेशीको!!
जगमगाउदो रोशनी छ कोठाको चारैतिर तर!!
उनी बिनाको घर अन्धकार भयो परदेशीको!!
आफ्नो छुट्टै दुनिया बनाउछु भन्थ्यो बिचरा!!
जति कमाय पनि जीवन लाचार भयो परदेशीको!!
जीन्दगीको अनेकौ सपना सजाए पनि आखीर!!
तड्पीएर बाच्नुपर्ने जीवन बेकार भयो परदेशीको!!
केसब थापा
गुलरीया बर्दिया