हेटौडा पुष १५
होमनाथ सापकोटा : पुस
नारायणी यातायात व्यवसायी संघले हरेक बर्ष प्रदान गर्दै आईरहेको नार
ायणी यातायात पत्रकारिता पुरस्कार यस बर्ष चितवनका क्रियाशिल पत्रकार हो
मनाथ सापकोटालाई प्रदान गरेको छ ।
नागरिकको सुचनाको हकको प्र
त्याभूति,व्यवसायिक र स्वच्छ पत्रकरिता मार्फत सामाजिक विकासमा पु¥याएको यो
गदानको मुल्याबकन गर्दै संघले आफनो २८औं साधरण सभा तथा अधिवे
शनका अवसरमा उहाँलाई नगद सहित पुरस्कृत तथा सम्मान गरेको हो ।
विगत १
२ बर्ष देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार सापकोटा नेपाल पत्रकार
महासंघ चितवनको कोषाध्यक्ष,पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष तथा चितवन
पोष्ट र सिनर्जी एफएममा कार्यरत रहनुभएको छ । पत्रकार सापको
टा सहित संघले मकवानपुरका पत्रकार हरि हुमागाई र विरगञ्जका पत्रकार रितेस
त्रिपाठीलाई पनि सो पत्रकारिता पुरस्कारवाट पुरस्कृत गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्र्र
ीय अध्यक्ष अर्जुन रानाभाट र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष
गोकर्णप्रसाद पराजुलीले तीनै जना पत्रकारलाई पुरस्कृत गर्नुभएको थियो ।