चितवन,पुष १५,
शिशिर सिंखडा
: विद्यार्थीहरुलाई सौर्यमण्डलको जानकारी गराउने उध्येश्यले
दुई दिने अबलोकन एवम प्रदर्शनी कार्यक्रम पुर्वि चितवनको खो
लेसिमलमा सम्पन्न भएको छ ।
सिद्धिविनायक आवासीय माविको आयो
जनामा शुक्रबार र शनिवार भएको कार्यक्रममा विद्यालयका चार देखि दश
कक्षासम्मका विद्यार्थीहरु सहभागि रहेका थिए । नेपाली आकासमा देखिने
ग्रहहरु टेलिस्कोप र स्याटेलाईटको माध्यम बाट विद्यार्थीहरुलाई
प्रत्यक्ष रुपमा अवलोकन गराइएको थियो ।
विद्यार्थीहरुले टेलिस्को
प र स्याटेलाईटको माध्यम बाट चन्द्रमा ,मंगल ग्रह ,बृहस्पति र
पृथ्वीको अवस्थाबारे जानकारी लिएको विद्यालयका प्राचार्य विष्णुमणी
लामिछानेले जानकारी दिनुभयो ।


