कर्णाली आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न I

हुम्ला

हिमालय आँखा अस्पताल पोखरा र नेपाल रेडक्रस सोसाइटी हुम्ला र नेपाल नेत्र ज्योति सङ्घको आयोजनामा कर्णाली आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भयो ।

प्रा डा दिलबहादुर क्षेत्रीले शिविरको उद्घाटन गर्दै निमुखा जनताको सहयोग गर्नुपर्नेमा जोड दिए । नेपाल रेडक्रस सोसाइटी हुम्लाका सभापति नरबहादुर रोकायाले हालै रेडक्रस भवन रु ३५ लाख ६ हजार २०० मा निर्माण भएको जानकारी गराए । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com