विराटनगर, २१ मङ्सिर ,
मुस्लिम तथा दलित समुदायका युवालाई स्वरोजगार बनाउन विराटनगरमा हाउस वायरिङ इलेक्टि्रसियन तालिम सुरु भएको छ ।
तीन महिनासम्म सञ्चालन हुने तालिममा १६ जना युवाको सहभागिता रहेको छ । हृयुमेन रिलिफ अर्गनाइजेसन नेपाल एवम् वामी नेपालको सहकार्यमा सिटिइभिटीको निर्देशिकाअनुसार उक्त तालिम सञ्चालन गरिएको हो । रासस