त्रिशूली-नुवाकोट, १८ मङ्सिर ,
दर्ुइ युवतीलाई भारतमा लगेर बिक्री गरेको आरोपमा मुद्दा खेपिरहेका एक युवकलाई जिल्ला अदालत नुवाकोटले २० वर्षकैद सजाय सुनाएको छ ।
मदानपुर गाविसका १७ र १९ वर्षा दर्ुइ युवतीलाई भारतको कोलकातामा दर्ुइ वर्षघि बेचबिखन गरेको अभियोगमा मदानपुर-१ का २७ वषर्ीय अमृतबहादुर नेपालीलाई अदालतले आज २० वर्षकैद सजाय तोकेको हो ।
जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजलासले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा १५ को उपदफा १ को खण्ड क बमोजिम सो अभियोगमा २० वर्षकैद र रु दर्ुइ लाख जरिवाना गरेको हो ।
पीडित दर्ुइ महिलालाई जनही रु एक/एक लाख क्षतिपर्ूर्ति प्रतिवादीबाट भराउनसमेत आदेश दिइएको अदालतका नायब सुब्बा विकास डिसीले जानकारी दिनुभयो । रासस: