चितवन पुष १३ ,
शिशिर सिंखडा : गते सामुदायिक वन उपभोक्ता महासंघ चितवन हरियो वन कार्यक्रमको सहयोगमा आजबाट दुई दिने लेखा अभिलेख तथा कार्यालय व्यवस्थापन तालिम भरतपुरमा सुरु भएको छ ।
जिल्लाका २० वटा सामुदायिक वनका कार्यालय सचिव र लेखासंग सम्वद्ध पदाधिकारीहरुको सो तालिममा सहभागीता रहेको छ । युएसएडको आर्थिक सहयोगमा भएको कार्यक्रममा लेखप्रंसाद खरेल,राजेन्द्र ढुब्गाना र सुनिता छतकुल्लीले सहजीकरण गर्नुभएको छ । सो तालिम सोमवार सम्पन्न हुनेछ ।