काठमाडौ पुष १४,
निमकान्त पाण्डे : दोश्रो नेपाली टोपी दिवस बिगतमा जस्तै जनवरी १ तारिखको दिन नेपाल तथा विश्व भरी छरिएका सम्पूर्ण नेपालीले आ-आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगएर मनाउने भएको छ।
गोर्खालीको पहिचान हो नेपाली टोपी । गत बर्ष जस्तै यसपालि पनि १ जनवरी २०१५ का दिन दोश्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाऔं।
समाजजिक सन्जालको आजको युग मा नेपाली टोपी लगाएको फोटोलाई facebook तथा Twitter लगयताका अन्य सामाजिक सन्जालमा राख्न अनुरोध गरिएको छ। अग्रेजी नयाँ बर्षको पहिले मिती लाई साभार् गरेर गत सालबाट नेपाली टोपी दिवसको सुरुवाट गरिएको थियो जुन अत्यन्त सफल पनि भएको थियो। फेसबुक पेज: https://www.facebook.com/ nepalitopiday
निमकान्त पाण्डे : दोश्रो नेपाली टोपी दिवस बिगतमा जस्तै जनवरी १ तारिखको दिन नेपाल तथा विश्व भरी छरिएका सम्पूर्ण नेपालीले आ-आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगएर मनाउने भएको छ।
गोर्खालीको पहिचान हो नेपाली टोपी । गत बर्ष जस्तै यसपालि पनि १ जनवरी २०१५ का दिन दोश्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाऔं।
समाजजिक सन्जालको आजको युग मा नेपाली टोपी लगाएको फोटोलाई facebook तथा Twitter लगयताका अन्य सामाजिक सन्जालमा राख्न अनुरोध गरिएको छ। अग्रेजी नयाँ बर्षको पहिले मिती लाई साभार् गरेर गत सालबाट नेपाली टोपी दिवसको सुरुवाट गरिएको थियो जुन अत्यन्त सफल पनि भएको थियो। फेसबुक पेज: https://www.facebook.com/