पुष ४,
पाकिस्तानका सेना प्रमुख रहिल सरिफले मुलुकभरका जेलमा रहेका तीन हजार भन्दा बडी आतंककारीहरुलाई अड्चालीस घण्टा भित्र फाँसी दिन प्रधान मन्त्रि नवाज सरिफलाई आग्रह गर्नु भएको छ ।
सेना प्रमुख रहिलले सामाजिक संजाल ट्वीटर मार्फत प्रधान मन्त्रि नवाज शरिफ समक्ष देश भरका जेलमा रहेका तीन हजार भन्दा बडी आतंकवादीहरुलाई फाँसी दिन आग्रह गरेका छन् ।
पाकिस्तानका पेसावारमा तालिवान विद्रोहीले एकसय बत्तीस बालवालिका सहित एकसय पैतालिस जनाको ज्यान जाने गरि गरेको आत्म घाती आक्रमण पछि आएको उहाँको यस्तो भनाइ आएको हो ।
सेना प्रमुख रहिलले आफ्नो ट्वीटरमा आतंकवादी बृद्ध युद्धको घोषणा समेत गर्नु भएको अन्ताराह्स्त्रिया संचार माध्यमहरुले जनाएका छन् । यसै बिच पाकिस्तानी प्रधान मन्त्रि नवाज सरिफले ट्वीटर मार्फत पाकिस्तानी सेनाले आतंकवादको अन्त्य गर्ने भनाइ ट्विट गर्ने बताउनु भएको छ ।
यद्धपि सेनाले आतंकवादमा लागेका कसैको पनि घर परिवार तथा बालवालिकालाई हिंसामा निशाना नबनाउने उहाको भनाइछ ।