'' हाम्रो अभियान शिक्षाको लागि '' सहयोग अभियानको समापन I

तेल अभिव पुष ४,

'' हाम्रो अभियान शिक्षाको लागि ''
नबराज आचार्य : सानै भए पनि हामीले बिगत ७/८ महिना बाट सहयोग अभियान चलाएका थियौं र आजकै दिन बाट यो अभियानलाई समापन गर्न चाहान्छौ । हामीलाई यस अभियानमा प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा साथ्, सल्ला/सुझाब, सहयोग दिनुहुने पाईहरु सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

हाम्रो प्रतिबद्धता अब हामीले पूर्ण गरेका छौ तपाई सबै सहयोगी मन लाई नमन गर्दछौं, यस परोपकारी अभियानमा साथ् दिनु भएकोमा ।

अब हामीले सहकार्य गरेको सस्था हेल्प नेपाल नेटवर्क मार्फत काम हुदै जाने छ र काम को विवरण हामी जस्ताको जस्तै तपाइँ समक्ष प्रस्तुत गर्ने छौ ।

हाम्रो अभियान शिक्षाको लागि ' जुन गत अप्रिल २०१४  बाट सुरु गरेका थियौं । सहयोग अभियान संचालन गर्दै आइएको र यही नोभेम्बर बाट हामीले अभियान लाई समापन गरेका छौ । हाम्रो अभियान शिक्षाको लागि तेह्रथुम जिल्लाको मंगलबारे सुगनाम गा.वि.स. वार्ड नम्बर ३ मा अबस्थित श्री सिंह देवी उच्च माद्यमिक बिद्यालय हो करीब ४ लाख ३५ हजार मा सम्पन्न हुने लक्ष्य राखिएको उक्त स्कुलमा हामीले पठाएको रकम बाट अब काम/कार्यको सुरुवात हुने छ र भवन सम्पन्न भए पछि हामीले यहाँहरु लाई गरेको बचन अनुसार तपाई सबै सहयोगी मन को नाम स्कुलमा बनेको बिल्डिंगमा लेखिने छ

सम्पूर्ण सहयोगी मनहरुले गर्नु भएको सहयोग नाम लिस्ट नंम प्रकार छन् : 

१ ज्योति गुरूंग नवलपरासी =३५० सेकल
२ पार्बती रायमाझी बारा =३५० सेकल
३ इन्द्र भण्डारी हेटौडा =३५० सेकल
४ अम्बिका दाहाल झापा =३५० सेकल
५ सन्दिप भण्डारी झापा =३५० सेकल
६ सागर भट्ट महेन्द्रनगर =३५० सेकल
७ तुलाराम बडाल भक्तपुर=३५० सेकल
८ रुपा रावत रौताहट =३५० सेकल
९ केसब श्रेष्ठ झापा =३५० सेकल
१० राजु ढकाल गुल्मी =३५० सेकल
११ अविरल थापा हेटौडा =३५० सेकल
१२ मनोज प्रधान चितवन =३५० सेकल
१३ इन्दिरा सग्रौला काठमाडौँ =३५० सेकल
१४ निरा सग्रौला काठमाडौँ =३५० सेकल
१५ बिनु बस्नेत काठमाडौँ =३५० सेकल
१६ लिला सापकोटा बनेपा =३५० सेकल
१७ प्रताप सेन चितवन =३५० सेकल
१८ हेम छेत्री झापा =३५० सेकल
१९ बिष्णु माया सापकोटा झापा =३५० सेकल
२० गोमा पोख्रेल काठमाडौँ =३५० सेकल
२१ सुनिता राइ (सुब्बा) काठमाडौँ =३५० सेकल
२२ दिप कुमार राइ काठमाडौँ =३५० सेकल
२३ कला सुवेदी झापा =३५० सेकल
२४ अन्जली कार्की झापा =३५० सेकल
२५ उषा छेत्री सुनसरी =३५० सेकल
२६ माया नेवांग झापा =३५० सेकल
२७ अस्मिता बानिया काठमाडौँ =३५० सेकल
२८ सुनिल श्रेष्ठ तरहरा सुनसरी =१०० डलर
=====
२९ रन्जना के सी पोखरा =३५० सेकल
३० नितु कार्की =३५० सेकल
३१ लक्ष्मी के सी =३५० सेकल
३२ रुकु राना= ३५० सेकल
३३ पदम थापा पोखरा =३५० सेकल
३४ अनिता तामांग =३५० सेकल
३५ पुरुषोतम पराजुली =३५० सेकल
=======
३६ रीचा गुरुङ पोखरा =३५० सेकल
३७ जिनिता गुरुङ पोखरा =३५० सेकल
३८ सन्तोषी लामा = ३५० सेकल
३९ शान्ता तिमल्सेना =३५० सेकल
४० देबी गौतम =३५० सेकल
४१ निर्मला कार्की =३५० सेकल
४२ मिना मानन्धर =३५० सेकल
४३ सुनिल श्रेष्ठ =३५० सेकल
४४ दिपेन गुरूंग =३५० सेकल
४५ कुमार चौलागाई =३५० सेकल
-----
४६ निरज सुवेदी हेटौडा =१०० डलर
४७ नवराज आचार्य काठमाडौँ= ३५० सेकल
नोट ==पहिले को रकम रु २०००००/={३.५६ }-{९७ *२०६२$}
== दोस्रो रकम रु २०००००/= {३.७८ }={९८ *२०४१ $}
==तेश्रो रकम रु ३५००० /= {३.९७ }={१०० *३५० सेकल }
जम्मा रकम रु ४,३५,०००/= 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com