पथरी, ५ पुस,
आमा देउमाया बाबु छत्रबहादुर कटवालको हत्या आरोपमा जेल चलान भएपछि उनीहरुका चार नाबालकको बिजोग भएको छ ।
आफन्तहरुसमेत सबै छत्रबहादुरको हत्यामा संलग्न भएको पुष्टि भइ जेल चलान भएपछि ती चारजना नाबालकको बिजोग भएको हो । तेह्र वषर्ीय सन्तबहादुर, ११ वषर्ीय दीलबहादुर, पाँच वषर्ीय तेज बहादुर, दर्ुगाबहादुर कटवालको बिजोग भएको सन्तबहादुरले बताउनुभयो ।
देउमायाले सम्पत्ति आफ्नो नाममा पार्न रु ५० हजार दिएर मङ्सिर १४ गते श्रीमान्को हत्या गर्न लगाएकी थिइन् । देउमायाले हत्या गरेको खुलेपछि किरियामा बस्दै गरेको अवस्थामा मोरङ प्रहरीले पक्राउ गरेको थियो । रासस: