साहित्य महासङ्घद्धारा साहित्य दुत एवं बर्षका उत्कृष्ट शाखा एवं सदस्य घोषणा साथै केन्द्रीय समितिमा मनोनयन I

बेलायत मङ्सिर २२, 

बिस्वसदिप तिगेला, गत २८ नोभेम्बर २०१४ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न नियमित मासिक बैठकले यस बर्षको साहित्यिक दुत सम्मान र उत्कृष्ट शाखा, उत्कृष्ट सदस्य घोषणा साथै शाखाहरुबाट केन्द्रमा मनोनित गरयो ।

विश्व सामु नेपालका उच्च ८ हिमालले जसरी नेपाललाई चिनाएको छ त्यसरी नै नेपाली साहित्यलाई देशविदेशमा चिनाउनु हुने उत्कृष्ट ८ साहित्यकारहरुलाई साहित्य दुत सम्मान घोषणा गरेको छ । नेपाली साहित्य दुत सगरमाथा सन् २०१४ कृष्ण प्रकाश श्रेष्ठ (मस्को रसिया),  नेपाली साहित्य दुत कन्चनजंघा सन् २०१४ सुरेसजंग शाह (लण्डन युके), नेपाली साहित्य दुत लोत्से २०१४ कपिल अधिकारी (ताइवान), नेपाली साहित्य दुत मकालु २०१४ महेन्द्र कुमार मल्ल (वीरेन्द्रनगर नेपाल), नेपाली साहित्य दुत चोयो २०१४ टंक सम्बाहाम्फे (हङकङ), नेपाली साहित्य दुत धौलागिरी २०१४ विक्रमवीर थापा (मेघालय भारत), नेपाली साहित्य दुत मनास्लु २०१४ डेन्जोम साम्पाङ (भुटान हालः न्यूयोर्क) र नेपाली साहित्य दुत अन्नपूर्ण २०१४ लक्ष्मन न्यौपाने (बर्मा) लाई घोषणा गरयो ।

प्रत्येक बर्ष घोषणा गरिने बर्षको उत्कृष्ट शाखा यसबर्ष विश्व नेपाली साहित्य महासङ्घ, कुवेत शाखा र यस बर्षको साहित्य महासंङ्घको उत्कृष्ट सदस्यमा इजरायल शाखाकी पूर्व महासचिव यासिन राई घोषित हुनुभएको छ । अघिल्लो बर्षको कार्यलाई मूल्याङ्कन गरि उत्कृष्ट शाखा र सदस्य घोषणा गर्ने प्रचलन रहेको छ । 
बैठकले नेपाल शाखाका अध्यक्ष रमेश कडेल, कुवेत शाखाका अध्यक्ष अमित राई, इजरायल शाखाका अध्यक्ष काजल घिमिरे र उत्कृष्ट सदस्य घोषित यासिन राईलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेको छ ।

हाल संचालनमा रहेको विश्वब्यापी खुल्ला कविता प्रतियोगिता २ को लागि प्राप्त भएका कविता र त्यसको मूल्याङ्कन साथै पुरस्कारको ब्यवस्था तथा वितरणको बारेमा ब्यापक छलफल भयो । बैठक चलिरहेकै बेला १ लाख २५ हजार पैसा संकलन भयो । जसमा अध्यक्ष विश्वास दीप तिगेलाबाट ३० हजार, उपाध्यक्ष सुरेन्द्र परदेशीबाट रु १० हजार, कोषाध्यक्ष केदार सुनुवार संकेतबाट रु २५ हजार, सदस्य डा. लेखनाथ काफ्लेबाट रु १० हजार, नवकेन्द्रीय सदस्य रमेश कडेलबाट ५ हजार र मातृभूमिको लागि युवा अभियान थाइल्याडले रु ५० हजार संकलन भयो ।
महासङ्घका केन्द्रीय सचिव खगेन्द्र अधिकारीको माताको असमायिक निधन भएकोमा १ मिनेट मौनधारण गर्दै शोक प्रस्ताव पारित गरयो । 

साहित्य महासङ्घको लागि योगदान गर्ने सबैलाई महासङ्घले ढिलोछिटो नछुटाई सम्झनेछ अध्यक्ष तिगेलाले भन्नुभयो । 

महासंघको नेपाल शाखाले गत २८ नोभेम्बर कै दिन काठमाडौमा एक कृतिको विमोचन गरयो भने सोहि दिन अष्ट्रेलियामा साहित्य महासंघको शाखा विस्तार विष्णु चापागाईको संयोजकत्वमा सम्पन्न भएको छ । त्यस्तै गरि महासङ्घ युके शाखाले बरिष्ठ कवि विक्रम सुब्बाको एकल कविता वाचन कार्यक्रम गत २९ नोभेम्बरका दिन सम्पन्न गरेको छ । यस महासङ्घको १७ मुलुकमा २३ शाखाहरु रहेका छन् ।

नेपाली साहित्यिक दुतहरुको योगदान के के हुन ?

१. कृष्ण प्रकाश श्रेष्ठः 
२. सुरेसजंग शाह
३. कपिल अधिकारी
४. महेन्द्र कुमार मल्ल
५. टंक सम्बाहाम्फे
६. बिक्रमवीर थापा
७. डेन्जोम साम्पाङः
८. लक्ष्मन न्यौपानेः

१. कृष्ण प्रकाश श्रेष्ठः वि.स. १९९४ कार्तिकमा थानकोट काठमाडौंमा जन्मनु भएका साहित्यकार श्रेष्ठका एकदर्जन बढि कृतिहरु प्रकाशित छन् । वहाले १२ वटा रसियन भाषाको पुस्तक नेपालीमा अनुवाद गर्नुको साथै ७ वटा नेपाली पुस्तक रसियन भाषामा अनुवाद गर्नुभई अमुल्य योगदान गर्नुभएको छ ।  झण्डै ४ दशक अघिदेखि रसियामा बसोवास गर्दै आउनु भएका श्रेष्ठ अनवरत नेपाली साहित्यको काममा सक्रिय अंग्रज स्रष्टा हुनुहुन्छ ।

२. सुरेसजंग शाहः वि.स. २०१५ साउन १५ गते कार्तिकस्वामी ७ जुम्लामा जन्मनु भएका साहित्यकार शाह सन् १०९० को दशकबाटै युकेमा बसोवास गर्दै आउनु भएको छ । वहाका ९ वटा कृतिहरु प्रकाशित छन् । युकेमा नेपाली साहित्यको सस्थागत विकासको प्रथम श्रेय साहित्यकार शाहलाई जादछ । वहाकै पहलमा सन् १९९५ मा स्थापित नेपाली साहित्य विकास परिषद अहिले पनि माउ साहित्यिक संस्थाको रुपमा रहदै आएको छ । युकेमा नेपाली साहित्यको केन्द्रविन्दुको रुपमा शाहलाई चिनिन्छ ।

३. कपिल अधिकारीः ताइवानमा सेवारत अधिकारीको जन्म वि.स. २०२३ भाद्रमा जिरी दोलखामा भएको हो । अधिकारीले सन् २००३ देखि इपत्रडटकम संचालन गर्दै आउनु भएको छ । नेपाली साहित्यलाई नयाँ प्रविधिमा लैजाने पहिलो पुस्ताको रुपमा चिनिनुहुन्छ । नेपाली साहित्य अनलाइनमा सन् १९९४ ताकै प्रवेश गरेको भएपनि निरन्तर संचालनमा रहेको नेपाली साहित्यिक वेवसाइट इपत्रडटकम हो । साहित्यकार अधिकारीका फर्मोसाका गीतहरु नामक एक कविताकृति प्रकाशित छ ।

४. डा. महेन्द्र कुमार मल्लः दैलेख डाँडापराजुलमा वि.स. २०२६ पुष २५ मा जन्मनु भएका डा. मल्लले आधुनिक नेपाली उपन्यासमा मिथक विषयबाट विद्यावारिधि गर्नुको साथै नेपाली भाषा तथा साहित्य सम्बन्धिका ४ कृति नेपाली साहित्य जगतलाई प्रदान गर्नुभएको छ । 

५. टंक सम्बाहाम्फेः धनकुटाको कुरुलेतेनुपा ५ मा जन्मनु भई सन् १९९० कै दशकमा हङकङ प्रवेश गर्नुभएका सम्बाहाम्फेले धधध।कचबकतब।दयिनकउयत।अय।गप  निर्माण गरि सम्पूर्ण नेपाली साहित्यकारहरुको वायोडाटा राखेर नेपाली साहित्यलाई ठूलो योगदान दिनु भएको छ । वहाको ६ वटा कृतिहरु प्रकाशित छन् साथै नेपाली साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

६. बिक्रमवीर थापाः २२ फेब्रुवरी १९५० मा वारपथ्थर सिलाङ, मेघालयमा जन्मनु भई भारतीय सेनामा सेवागरि सेवानिवृत्त हुनुभएका साहित्यकार थापाको ६ वटा आफ्नै कृतिहरु प्रकाशित छन् । 

७. डेन्जोम साम्पाङः गोलन्टी गाँउ जोङखर भुटानमा जन्मनु भएका साम्पाङ नेपाली साहित्यमा स्वीकारोक्ति सिद्धान्तका अध्यता तथा भुटनीज लिटरेरी अर्गनाइजेशनका अध्यक्ष हुनुहुन्छ । हाल वहा अमेरिकामा बसोवास गर्दै आउनु भएको छ ।

८. लक्ष्मन न्यौपानेः रत्नभूमी मोगोक म्यान्मा बर्मामा जन्मनु भएका न्यौपानेले नेपाली भाषा साहित्यको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ । नेपाली साहित्य डिप्लोमाका संस्थापक दुई कृति र अनेक सम्पादन रहेका छन् ।

युकेमा कवि बिक्रम सुब्बाको एकल कविता वाचन सम्पन्न

पिटरबरो, गत २९ नोभेम्बर २०१४ का दिन युकेको पिटरबरोमा नेपालका चर्चित कवि विक्रम सुब्बाको एकल कविता बाचन सम्पन्न भएको छ ।
विश्व नेपाली साहित्य महासङ्घ युकेको आयोजनामा सम्पन्न एकल कविता वाचन समारोहमा कवि सुब्बाले झण्डै २ दर्जन कविताहरु वाचन गरि दर्शकहरुलाई मन्त्रमुग्ध बनाउनु भयो । वहाको कवित्वले आफूलाई प्रभाव परेको कुरा साहित्यकार वि.के. पाण्डेले बताउनु भयो । कवि सुब्बाको कविता बाचन पछि युकेमा रहेका स्रष्टाहरुले पनि आआफ्नो सिर्जना बाचन गर्नुभएको थियो । 

साहित्य महासङ्घ विश्व केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा युके शाखाका अध्यक्ष समिप हाङबाङ जर्जर, उपाध्यक्ष भरत पाण्डे लगायत आधा दर्जन स्रष्टाहरुले आआफ्नो कविता सुनाएर कवि सुब्बालाई सम्मान गरेका थिए । 

;flxTo dxf;ª\34f/f ;flxTo b't Pj+ aif{sf pTs[i6 zfvf Pj+ ;b:o 3f]if0ff ;fy} s]Gb|Lo ;ldltdf dgf]gog
ut @* gf]e]Da/ @)!$ sf lbg ljZj g]kfnL ;flxTo dxf;ª\3, ljZj s]Gb|Lo ;ldltsf] ;DkGg lgoldt dfl;s a}7sn] o; aif{sf] ;flxlTos b't ;Ddfg / pTs[i6 zfvf, pTs[i6 ;b:o 3f]if0ff ;fy} zfvfx?af6 s]Gb|df dgf]lgt u/of] .
ljZj ;fd' g]kfnsf pRr * lxdfnn] h;/L g]kfnnfO{ lrgfPsf] 5 To;/L g} g]kfnL ;flxTonfO{ b]zljb]zdf lrgfpg' x'g] pTs[i6 * ;flxTosf/x?nfO{ ;flxTo b't ;Ddfg 3f]if0ff u/]sf] 5 . g]kfnL ;flxTo b't ;u/dfyf ;g\ @)!$ s[i0f k|sfz >]i7 -d:sf] /l;of_,  g]kfnL ;flxTo b't sGrgh+3f ;g\ @)!$ ;'/];h+u zfx -n08g o's]_, g]kfnL ;flxTo b't nf]T;] @)!$ slkn clwsf/L -tfOjfg_, g]kfnL ;flxTo b't dsfn' @)!$ dx]Gb| s'df/ dNn -jL/]Gb|gu/ g]kfn_, g]kfnL ;flxTo b't rf]of] @)!$ 6+s ;DafxfDkm] -xªsª_, g]kfnL ;flxTo b't wf}nflu/L @)!$ ljqmdjL/ yfkf -d]3fno ef/t_, g]kfnL ;flxTo b't dgf:n' @)!$ 8]Ghf]d ;fDkfª -e'6fg xfnM Go"of]s{_ / g]kfnL ;flxTo b't cGgk"0f{ @)!$ nIdg Gof}kfg] -adf{_ nfO{ 3f]if0ff u/of] .
k|To]s aif{ 3f]if0ff ul/g] aif{sf] pTs[i6 zfvf o;aif{ ljZj g]kfnL ;flxTo dxf;ª\3, s'j]t zfvf / o; aif{sf] ;flxTo dxf;+ª\3sf] pTs[i6 ;b:odf Oh/fon zfvfsL k"j{ dxf;lrj ofl;g /fO{ 3f]lift x'g'ePsf] 5 . cl3Nnf] aif{sf] sfo{nfO{ d"Nofª\sg ul/ pTs[i6 zfvf / ;b:o 3f]if0ff ug]{ k|rng /x]sf] 5 .
a}7sn] g]kfn zfvfsf cWoIf /d]z s8]n, s'j]t zfvfsf cWoIf cldt /fO{, Oh/fon zfvfsf cWoIf sfhn l3ld/] / pTs[i6 ;b:o 3f]lift ofl;g /fO{nfO{ s]Gb|Lo ;ldlt ;b:odf dgf]gog u/]sf] 5 .
xfn ;+rfngdf /x]sf] ljZjAofkL v'Nnf sljtf k|ltof]lutf @ sf] nflu k|fKt ePsf sljtf / To;sf] d"Nofª\sg ;fy} k'/:sf/sf] Aoj:yf tyf ljt/0fsf] af/]df Aofks 5nkmn eof] . a}7s rln/x]s} a]nf ! nfv @% xhf/ k};f ;+sng eof] . h;df cWoIf ljZjf; bLk ltu]nfaf6 #) xhf/, pkfWoIf ;'/]Gb| k/b]zLaf6 ? !) xhf/, sf]iffWoIf s]bf/ ;'g'jf/ ;+s]taf6 ? @% xhf/, ;b:o 8f= n]vgfy sfkm\n]af6 ? !) xhf/, gjs]Gb|Lo ;b:o /d]z s8]naf6 % xhf/ / dft[e"ldsf] nflu o'jf cleofg yfONof8n] ? %) xhf/ ;+sng eof] .
dxf;ª\3sf s]Gb|Lo ;lrj vu]Gb| clwsf/Lsf] dftfsf] c;dflos lgwg ePsf]df ! ldg]6 df}gwf/0f ub}{ zf]s k|:tfj kfl/t u/of] .
;flxTo dxf;ª\3sf] nflu of]ubfg ug]{ ;a}nfO{ dxf;ª\3n] l9nf]l56f] g5'6fO{ ;Demg]5 cWoIf ltu]nfn] eGg'eof] .
dxf;+3sf] g]kfn zfvfn] ut @* gf]e]Da/ s} lbg sf7df8f}df Ps s[ltsf] ljdf]rg u/of] eg] ;f]lx lbg ci6«]lnofdf ;flxTo dxf;+3sf] zfvf lj:tf/ lji0f' rfkfufO{sf] ;+of]hsTjdf ;DkGg ePsf] 5 . To:t} ul/ dxf;ª\3 o's] zfvfn] al/i7 slj ljqmd ;'Aafsf] Psn sljtf jfrg sfo{qmd ut @( gf]e]Da/sf lbg ;DkGg u/]sf] 5 . o; dxf;ª\3sf] !& d'n'sdf @# zfvfx? /x]sf 5g\ .
g]kfnL ;flxlTos b'tx?sf] of]ubfg s] s] x'g <
!= s[i0f k|sfz >]i7M
@= ;'/];h+u zfx
#= slkn clwsf/L
$= dx]Gb| s'df/ dNn
%= 6+s ;DafxfDkm]
^= laqmdjL/ yfkf
&= 8]Ghf]d ;fDkfªM
*= nIdg Gof}kfg]M
!= s[i0f k|sfz >]i7M lj=;= !(($ sflt{sdf yfgsf]6 sf7df8f}+df hGdg' ePsf ;flxTosf/ >]i7sf Psbh{g al9 s[ltx? k|sflzt 5g\ . jxfn] !@ j6f /l;og efiffsf] k':ts g]kfnLdf cg'jfb ug'{sf] ;fy} & j6f g]kfnL k':ts /l;og efiffdf cg'jfb ug'{eO{ cd'No of]ubfg ug'{ePsf] 5 .  em08} $ bzs cl3b]lv /l;ofdf a;f]jf; ub}{ cfpg' ePsf >]i7 cgj/t g]kfnL ;flxTosf] sfddf ;lqmo c+u|h ;|i6f x'g'x'G5 .
@= ;'/];h+u zfxM lj=;= @)!% ;fpg !% ut] sflt{s:jfdL & h'Dnfdf hGdg' ePsf ;flxTosf/ zfx ;g\ !)() sf] bzsaf6} o's]df a;f]jf; ub}{ cfpg' ePsf] 5 . jxfsf ( j6f s[ltx? k|sflzt 5g\ . o's]df g]kfnL ;flxTosf] ;:yfut ljsf;sf] k|yd >]o ;flxTosf/ zfxnfO{ hfb5 . jxfs} kxndf ;g\ !((% df :yflkt g]kfnL ;flxTo ljsf; kl/ifb clxn] klg dfp ;flxlTos ;+:yfsf] ?kdf /xb} cfPsf] 5 . o's]df g]kfnL ;flxTosf] s]Gb|ljGb'sf] ?kdf zfxnfO{ lrlgG5 .
#= slkn clwsf/LM tfOjfgdf ;]jf/t clwsf/Lsf] hGd lj=;= @)@# efb|df lh/L bf]nvfdf ePsf] xf] . clwsf/Ln] ;g\ @))# b]lv Okq86sd ;+rfng ub}{ cfpg' ePsf] 5 . g]kfnL ;flxTonfO{ gofF k|ljlwdf n}hfg] klxnf] k':tfsf] ?kdf lrlgg'x'G5 . g]kfnL ;flxTo cgnfOgdf ;g\ !(($ tfs} k|j]z u/]sf] ePklg lg/Gt/ ;+rfngdf /x]sf] g]kfnL ;flxlTos j]j;fO6 Okq86sd xf] . ;flxTosf/ clwsf/Lsf kmdf]{;fsf uLtx? gfds Ps sljtfs[lt k|sflzt 5 .
$= 8f= dx]Gb| s'df/ dNnM b}n]v 8fF8fk/fh'ndf lj=;= @)@^ k'if @% df hGdg' ePsf 8f= dNnn] cfw'lgs g]kfnL pkGof;df ldys ljifoaf6 ljBfjfl/lw ug'{sf] ;fy} g]kfnL efiff tyf ;flxTo ;DalGwsf $ s[lt g]kfnL ;flxTo hutnfO{ k|bfg ug'{ePsf] 5 .
%= 6+s ;DafxfDkm]M wgs'6fsf] s'?n]t]g'kf % df hGdg' eO{ ;g\ !(() s} bzsdf xªsª k|j]z ug'{ePsf ;DafxfDkm]n] www.srasta.blogspot.co.uk
  lgdf{0f ul/ ;Dk"0f{ g]kfnL ;flxTosf/x?sf] jfof]8f6f /fv]/ g]kfnL ;flxTonfO{ 7"nf] of]ubfg lbg' ePsf] 5 . jxfsf] ^ j6f s[ltx? k|sflzt 5g\ ;fy} g]kfnL ;flxTo k|lti7fgsf ;+:yfks cWoIf x'g'x'G5 .
^= laqmdjL/ yfkfM @@ km]a|'j/L !(%) df jf/kYy/ l;nfª, d]3fnodf hGdg' eO{ ef/tLo ;]gfdf ;]jful/ ;]jflgj[Q x'g'ePsf ;flxTosf/ yfkfsf] ^ j6f cfkm\g} s[ltx? k|sflzt 5g\ .
&= 8]Ghf]d ;fDkfªM uf]nG6L ufFp hf]ªv/ e'6fgdf hGdg' ePsf ;fDkfª g]kfnL ;flxTodf :jLsf/f]lSt l;4fGtsf cWotf tyf e'6gLh ln6/]/L cu{gfOh]zgsf cWoIf x'g'x'G5 . xfn jxf cd]l/sfdf a;f]jf; ub}{ cfpg' ePsf] 5 .
*= nIdg Gof}kfg]M /Tge"dL df]uf]s DofGdf adf{df hGdg' ePsf Gof}kfg]n] g]kfnL efiff ;flxTosf] nflu dxTjk"0f{ e"ldsf lgjf{x ub}{ cfpg' ePsf] 5 . g]kfnL ;flxTo l8Knf]dfsf ;+:yfks b'O{ s[lt / cg]s ;Dkfbg /x]sf 5g\ .
o's]df slj laqmd ;'Aafsf] Psn sljtf jfrg ;DkGg
lk6/a/f], ut @( gf]e]Da/ @)!$ sf lbg o's]sf] lk6/a/f]df g]kfnsf rlr{t slj ljqmd ;'Aafsf] Psn sljtf afrg ;DkGg ePsf] 5 .
ljZj g]kfnL ;flxTo dxf;ª\3 o's]sf] cfof]hgfdf ;DkGg Psn sljtf jfrg ;df/f]xdf slj ;'Aafn] em08} @ bh{g sljtfx? jfrg ul/ bz{sx?nfO{ dGqd'Uw agfpg' eof] . jxfsf] sljTjn] cfkm"nfO{ k|efj k/]sf] s'/f ;flxTosf/ lj=s]= kf08]n] atfpg' eof] . slj ;'Aafsf] sljtf afrg kl5 o's]df /x]sf ;|i6fx?n] klg cfcfkm\gf] l;h{gf afrg ug'{ePsf] lyof] .
;flxTo dxf;ª\3 ljZj s]Gb|Lo cWoIf ljZjf; bLk ltu]nfsf] ;d]t pkl:ytL /x]sf] pSt sfo{qmddf o's] zfvfsf cWoIf ;ldk xfªafª hh{/, pkfWoIf e/t kf08] nufot cfwf bh{g ;|i6fx?n] cfcfkm\gf] sljtf ;'gfP/ slj ;'AafnfO{ ;Ddfg u/]sf lyP . 


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com