तेलअभिव मँसिर २९,
देाश्रेा चरणमा चासेाक ताङनामकेा उदघाटन सँगै याक्थुङहरुको मौलिक तथा राष्ट्रिय चाड बिश्वभर बसोबास गर्ने याक्थुङहरुले समय अनुकूल पारेर बिबिध कार्यक्रमको साथ मुन्धुम बाचन गरी न्वागी पुजा ( चासोक तङनाम ) गरीएकेा थियाे । प्रमुख अतिथी महामहीम राजदुत प्रल्हाद कुमार प्रसार्इले बिश्वभर छरिएर रहेका याक्थुङहरुलाई किरात सँम्बत ५०७४ तथा चासोक तङनामको शुभकामना दिदै गुरु फाल्गु नन्द लिङदेन नेपालको राष्ट्रिय बिभुती भएको र ईमान सिं ङ चेम्जङ बिसिष्ट इतिहासकार भएको हुदाँ अाफुले उहाँहरू मार्फत लिखित लिम्बुको इतिहास बारे पुस्तकहरु अध्ययन गरेको बताउनु हुदै चासेाक ताङनाम चर्चा गर्नु भयो । अाफ्नाे बाल्यकाल तथा युवा अवस्था किरात सस्कृति (ताप्लेजुङ) मा नै बितेकेा हुदाँ किरात बिषेश गरेर लिम्बु सस्कृति सँग अाफु परिचित रहेकेा बताउनु भयेा । नेपाली सस्कृतीलार्इ धनी बनाउने मुख्य पाटाेकेा रूपमा किरात लिम्बु सस्कृतीकेा मुख्य भुमीका रहेकेा जानकारी दिनु भयेा ।
किरात याक्थुम चुम्लुङ र्इजरायल मार्फत स्थापना गरेकेा कियाचु कल्याणकारी केाष र्इजरायलका अध्यक्ष सागर तुम्बापाेले केाषकेा बारेमा जानकारी दिनु भएकेा थियेा । उहाँले केाषकेा उद्देश्य प्रष्ठ पार्दै अाफ्नाे समुदायलार्इ कसरी समुन्नत बनाउन सकिन्छ एक अापसमा हातेमालाे गर्दै पुर्बका ९ जिल्लामा रहेकेा एकल महिला असक्त असहाय दृष्टि् बिहिनहरूलार्इ कल्याणकारी केाषबाट अाएकेा मुनाफाबाट उनीहरूकेा जिविकेा पर्जनका लागी सक्देा सहयेाग गर्ने बताउनभयेा । लिम्बुहरूलार्इ एउटै छाता मुनी अाबद्द गरार्इ नेपाललार्इ केन्द्र बनाएर रेाजगारीका शिलशिलामा बिश्वकेा जुनै स्थानमा पुगेेका चुम्लुङ परिवारहरूबाट येा केाषका लागी सस्था स्थापनार्थ अगाडी बढाउदै अहिले सिँगापुर, अमेरीका,दुवर्इ कतार,साउथ अफ्रिका,हँककमा समेत शाखा बिस्तार भर्इ सकेकेा बताउनु भयेा ।
कार्यक्रममा लिम्बु सस्कृती झल्कने पेाशाक सागै बिभिन्न सास्कृतिक कार्यक्रम तथा किरात याक्थुम चुम्लुङ र्इजरायल भित्ररहेकेा गाएकहरूले अाफ्नाे प्रस्तुती प्रस्तुत गरेकेा थिए । कार्यक्रमलार्इ समापन गर्नु हुदै कियाचु र्इजरायलका अध्यक्ष तथा कार्यक्रमका सभापती प्रताप मादेनले कार्यक्रम सफल बनाउन सहयेाग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नु भएकेा थियेा ।
कार्यक्रम मा रात्री भेाज केा पनि ब्यबस्था गरिएकेा थियेा ।
कार्यक्रमकेा भिडियेा निर्माणकेा क्रममा रहेकेा हुदाँ प्रतिक्षा गर्नु हेाला ।
पुष्प श्रेष्ठ : बैदेशिक रेाजगारीका लागी नेपालका बिभिन्न जिल्लाबाट र्इजरायलमा रहेकेा लिम्बुहरूकेा साझा सस्था किरात याक्थुम चुम्लुङकेा अायेाजनामा अाफ्नाे माैलिक चाडँ भब्यतामा साथ मनाउ,पहिचान र सस्कृतीकेा गाैरव बढाउ भन्ने मुल नाराका साथ चासेाक ताङनाम (न्वागी पुजा ) भव्यतामा साथ तेलअभिवमा गत शुक्रबार मनाएकेा छ ।
नेपाली राजुताबास र्इजरायलका महामहिम राजदुत प्रल्हाद कुमार प्रसार्इकेा प्रमुख अातिथ्य तथा किरात याक्थुम चुम्लुङ र्इजरायलका अध्यक्ष प्रताप मादेनकेा सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राजदुत प्रसार्इ की धर्म पत्नी सिता प्रसार्इ, उपनियेाग प्रमुख खडग प्रसाद दाहाल उहाँ कि धर्म पत्नी लक्ष्मी दाहाल,नेपाल अादी बासी जनजाती महाँ सघ र्इजरायलका अध्यक्ष सुन्दर सिँ लामा लगाएत र्इजरायलमा रहेकेा बिभन्न जातिय सस्था लगाएत चुम्लुङ परिवार का साथै र्इजरायलमा कार्यरत बिभिन्न समुदायका ब्यक्तीहरूकेा उल्लेख्य उपस्थिती रहेकेा थियेा । तेलअभिवकेा यादखारूचीम १५ मा रहेकेा एक हेाटलमा सम्पन्न उक्त कार्यक्रम गत शुक्रबार साझ करिव ७ बजेबाट शरू गरिएकेा उक्त कार्यक्रम सस्थाका महासचिव जिवन थुलुङ र रेाहिता लिङदेनले सयुक्त रूपमा सँचालन गर्नु भएकेा थियेा ।
नेपाली राजुताबास र्इजरायलका महामहिम राजदुत प्रल्हाद कुमार प्रसार्इकेा प्रमुख अातिथ्य तथा किरात याक्थुम चुम्लुङ र्इजरायलका अध्यक्ष प्रताप मादेनकेा सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राजदुत प्रसार्इ की धर्म पत्नी सिता प्रसार्इ, उपनियेाग प्रमुख खडग प्रसाद दाहाल उहाँ कि धर्म पत्नी लक्ष्मी दाहाल,नेपाल अादी बासी जनजाती महाँ सघ र्इजरायलका अध्यक्ष सुन्दर सिँ लामा लगाएत र्इजरायलमा रहेकेा बिभन्न जातिय सस्था लगाएत चुम्लुङ परिवार का साथै र्इजरायलमा कार्यरत बिभिन्न समुदायका ब्यक्तीहरूकेा उल्लेख्य उपस्थिती रहेकेा थियेा । तेलअभिवकेा यादखारूचीम १५ मा रहेकेा एक हेाटलमा सम्पन्न उक्त कार्यक्रम गत शुक्रबार साझ करिव ७ बजेबाट शरू गरिएकेा उक्त कार्यक्रम सस्थाका महासचिव जिवन थुलुङ र रेाहिता लिङदेनले सयुक्त रूपमा सँचालन गर्नु भएकेा थियेा ।
देाश्रेा चरणमा चासेाक ताङनामकेा उदघाटन सँगै याक्थुङहरुको मौलिक तथा राष्ट्रिय चाड बिश्वभर बसोबास गर्ने याक्थुङहरुले समय अनुकूल पारेर बिबिध कार्यक्रमको साथ मुन्धुम बाचन गरी न्वागी पुजा ( चासोक तङनाम ) गरीएकेा थियाे । प्रमुख अतिथी महामहीम राजदुत प्रल्हाद कुमार प्रसार्इले बिश्वभर छरिएर रहेका याक्थुङहरुलाई किरात सँम्बत ५०७४ तथा चासोक तङनामको शुभकामना दिदै गुरु फाल्गु नन्द लिङदेन नेपालको राष्ट्रिय बिभुती भएको र ईमान सिं ङ चेम्जङ बिसिष्ट इतिहासकार भएको हुदाँ अाफुले उहाँहरू मार्फत लिखित लिम्बुको इतिहास बारे पुस्तकहरु अध्ययन गरेको बताउनु हुदै चासेाक ताङनाम चर्चा गर्नु भयो । अाफ्नाे बाल्यकाल तथा युवा अवस्था किरात सस्कृति (ताप्लेजुङ) मा नै बितेकेा हुदाँ किरात बिषेश गरेर लिम्बु सस्कृति सँग अाफु परिचित रहेकेा बताउनु भयेा । नेपाली सस्कृतीलार्इ धनी बनाउने मुख्य पाटाेकेा रूपमा किरात लिम्बु सस्कृतीकेा मुख्य भुमीका रहेकेा जानकारी दिनु भयेा ।
कार्यक्रममा किरात याक्थुम चुम्लुङ र्इजरायलका बरिष्ठ सदस्य अम्वेर सावाले चासेाक ताङना बाली नाली पाके पछि र्इश्वरलार्इ धन्यवाद दिदै चासेाक न्वागीकेा पुजा गरि लिम्बुहरूले घर घरमा मनाउने चाड भएकेा बताउनु भयेा । नयाँ बाली पाकी सके पछि उपहार सम्झेर मात्री देबि युमा साँनाम सर्वाेच्च प्रमेश्वर तागेरा निमाफुङमा लार्इ सम्झेर धन्यवाद दिदै मुन्धुम बाचन गरि मनार्इने चाड हेा नै चासेाक ताङना रहेकेा जानकारी दिनु भयेा । मन्तब्य कै क्रममा नेपाल अादिवासी जनजाती महासँघ र्इजरायलका अध्यक्ष सुन्दर सि लामा ,नेपाल तामाङ समाज घेदुङ र्इजरायल का अध्यक्ष उर्मीला लामा तामाङ बाट चासाेक ताङनामकेा शुभकामना ब्यक्त गर्नु भएकेा थियेा ।