काठमाडौ पुष १,कमल तमु : अखिल नेपाल ट्रेड युनियन माहासंघ अन्तर्गतको युवा सगठन (ANTUF YC) को "मजदुर आन्दोलनको मेरुदण्ड " भन्ने मुल नाराको साथ प्रथम राष्टिय सम्मेलन हिजो आज काठमाडौँमा सम्पन्न भयो।
भब्य रुपमा सम्पन्न उक्त कार्यक्रम क.राजेन्द्र न्यौपानेको सभापतित्वमा र एमाओबदी स्थाइ समिति सदस्य तथा माहासघ फ्र्याक्सन इन्चार्ज लोकेन्द्र बिष्ट मगरको प्रमुख आथित्यमा उहाले उद्घाटन गर्नु भयो ।
माहासघका केन्द्रिय अध्यक्ष शालिकराम जम्कट्टेल सदस्य तथा युवा कमिटीका सस्थापक अध्यक्ष जगत सिम्खडा धन ब बिक ilo का joje नारायण भट्टराई साथै विभिन्न सघ सस्था तथा राजनीति पार्टीको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साथै उक्त भेलाले राजेनद्र न्यौपानेको अध्यक्षताम ३९ सदस्यीय कमिटी गठन गरेको छ ।



