Interview With ६ युवा उद्ध्यामी . . .

अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित State Department राज्य बिभागले अमेरिकाको ओक्लाहोमा बिश्व बिद्यालयमा आयोजना गरेको पांच हप्ते व्यवसायिक आदान प्रदान कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भै नेपालका ६ युवा उद्यमीहरु आज स्वदेश फर्कदै गर्दा बिजय थापाले गर्नु भएको छोटो कुराकानी...

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com