बल्लभ सुवेदी समाजको भेला I

रत्ननगर कार्तिक १९,

बल्लभ सुवेदी समाज नेपालको आज रत्ननगर मा सम्पन्न दोश्रो भेलाले शिवराज सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेकोे छ ।

९ सदस्यीय समितिको उपाध्यक्षमा पुष्पराज सुवेदी,सचिवमा मेघनाथ सुवेदी,कोषाध्यक्षमा बुद्धिराज सुवे दी रहेका छन । समितिको सदस्यहरुमा यज्ञराज सुवेदी,तीर्थराज सुवे दी,रमेश सुवेदी,श्यामराज सुवेदी र सेवक सुवेदी चयन भएका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com