अब रहेनन् निर्देशक आलोक नेम्बाङ्ग I

काठमान्डू कार्तिक २०,

नेपाली चलचित्र क्षेत्रको एक प्रतिभाशाली युवा निर्देशक आलोक नेम्बाङ्ग अब रहेनन् । महारजगन्ज प्रहरीले दिएको जानकारी अनुसार धापासी स्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो र शव को प्रकृति हेर्दा आत्महत्या गरेको देखिएको छ । 

उनि द्वारा निर्देशित चलचित्र सानो संसार चर्चित भएको थियो । म्युजिक भिडियो कार्क्रम प्रस्तोता बाट आफ्नो क्यारिएर सुरु गरेका नेम्वांगले धेरै म्युजिक भिडियो पनि निर्देशन गरेका छन् ।
  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com