रत्ननगर कार्तिक १७,
शिशिर सिंखडा : पूर्वी चितवनको रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाब संरक्षण केन्द्रमा आश्रित वालवालिकाहरु लाई खाद्यान्न खरिद गर्न आर्थिक सहयोग भएको छ ।
नवलपरासीको सुस्ता गाविस–३ त्रिवेणी घर भई हाल कुवेतमा कार्यरत अच्युतमान श्रेष्ठले आफनो छोरा आरुष मान श्रेष्ठको पाँचौं जन्मोत्सवको अवसरमा रु १० हजार के न्द्रलाई सहयोग गरेका हुन । त्यस्तै भक्तपुर स्थायी घर भई इजरायलमा कार्यरत माँया श्रेष्ठले रु पाँच हजार सहयोग गर्नुभएको छ ।
केन्द्रमा आज आयोजिक कार्यक्रममा अच्युतमान श्रेष्ठ र माँया श्रेष्ठले विदेशवाट पठाएको रकम वेलचोक नारायणगढका बैकुण्ठनाथ गौ तम र रत्ननगर–११ जिरौनाकी निर्मला दंगालले केन्द्र मा आश्रित वालवालिकालाई सो रकम हस्तान्तरण गर्नुभएको थियो ।
सो केन्द्रमा चितवन र मकवानपुरका ७२ जना चेपाब वालवालिकाहरु आश्रित रहेका छन । सहयोग जुटाएर सञ्चालित केन्द्रमा अहिले खाद्यान्न र स्टेशनरी अभाव रहेको छ ।