विराटनगर, २५ कात्तिक ,
खोटाङको दिप्लुङ गाविसमा एक पुरुषले आफ्नै श्रीमतीलाई हथौडाले हिर्काएर घाइते बनाई आफूले आज झुन्डिएर आत्महत्या गरेका छन् ।
पर्ूव क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार दिप्लुङ-२ बस्ने ४८ वषर्ीय अमरबहादुर र्राईले आफ्नै ४५ वषर्ीया श्रीमतीलाई गम्भीर घाइते बनाएपछि आज बिहान रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
पतिपत्नीबीच वादविवाद हुँदा आइतबार बेलुकी उनले पत्नीलाई टाउकामा हथौडा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ । रासस: