काठमान्डू कार्तिक १५,
औधोगिक शहर बिराटनगरमा ब्यबस्थित प्रदर्शन स्थल निर्माणको माग लामो समय देखि भए पनि सरकारी बेवास्ताका कारण अझैं निर्माण हुन सकेको छैन ।
सुनसरी मोरंग औधोगिक सहित पूर्वका ब्यबसायी हरुले सरकारलाई पटक पटक यस सम्बन्धि ध्यानाकर्षण गर्दै आएका छन् । सरकारले गत बर्ष एक बर्षको अबधिमा प्रदर्शनी स्थल बनाउने आस्वाशन दिए पनि कार्यन्वयन नभएको मोरंग ब्यबसायिक संघ का अध्यक्ष एवं सभासद पवन कुमार सारडाले बताए ।
उत्पादित बस्तुहरुको बजार प्रबर्धन्का लागि औधोगिक प्रदर्शन स्थल महत्वपूर्ण हुने भन्दै ब्यबसायीहरुले निर्माणको माग गर्दै आएका हुन् ।
पछिल्लो पटक मोरंग औधोगिक संगठन र ब्यापार संघको प्रतिनिधि मण्डलले उधोग मन्त्रि महेश बस्नेतलाई भेटेर माग प्रस्तुत गरेका थिए । पुर्व क्षेत्रको भ्रमणका क्रममा हिजो बिराटनगर पुगेका मन्त्रि बस्नेत समक्ष उधोगी ब्यबसायीहरुले प्रदर्शनी स्थल नहुँदा समस्या भएको भन्दै यथा सिघ्र गरिदिन आग्रह गरेका छन् ।
मन्त्रि परिसदले ब्यबसायिकहरुको तर्फ बाट पनि सहयोग भए आफुले सरकारी तर्फ बाट सक्दो सहयोग गर्ने आस्वाशन दिनु भयो ।