काठमान्डू कार्तिक १५,
पुर्व पश्चिम राजमार्गको मकवानपुर बसाहामाड़ीमा आज बिहान दुइ ओटा बस एकापसमा ठोक्किंदा एक बिदेशी नागरिक सहित दस जनाको मृत्यु भएको छ ।
काठमान्डू बाट बिराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको बस र इलाम बाट काठमान्डू आउंदै गरेको ना ५ ख ४८४१ नम्बरको बस बसाहामाड़ीमा बिहानी स्वाभा दुइ बजे दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा आठ जनाको घटना स्थलमै र दुइ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दिरात्नगर जाँदै गरेको बस सवार इटहरीकि शान्ता लुइँटेल तथा काठमान्डू आउंदै गरेको बस सवारइलामका रोशन भट्टराइ, प्रविन आचार्य, सुजाता काफ्ले, मिलन अधिकारि , रक्षा श्रेष्ठ, इशा कार्की, प्रिजर्व दाहाल र थर खुल्न नसकेकी आस्थाकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायक उपरीक्षक दिपक थापाले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटना एक रसियन महिला दारिया मोच्कोभाको पनि मृत्यु भएकोछ । मृत्यक सबैको शव हेटौडामा राखिएको छ । घाइते उनान्तीस जनाको चितवनका विभिन्न अस्पतालमा उपचार भैरहेको र ती मध्ये ११ जनाको अबस्था निकै चिन्ताजनक रहेको छ ।