हिडे परदेश By Rita KC

विभिन्न बाध्यता र परिस्थितिले आफ्नो, आफन्त र प्रियजन बाट टाडा हुँदाको पीडा यस्तै हुन्छ . . . हेर्नुहोस धेरै परदेशी आमा हरुको कथा/व्यथाको प्रतिनिधित्व गर्ने भिडियो यतिखेर इज़रायल मा कार्यरत मुना ढकाल बस्नेत को यो श्रव्य दृश्य . . . _ हिडे परदेश '' . . .

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com