काठमान्डू कार्तिक ८,
चीनको सिन्जियंग उइगुर क्षेत्र स्थित एक कोइला खानीमा भासिँदा सोह्र जनाको मृत्यु भएको छ भने अरु एघार जना घाइते भएका छन् । गएराती भएको सो दुर्घटनाका बेला खानीमा तेत्तिस जना मजदुर कार्यरत रहेको बताइएको छ ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार खानि बाट अन्य छ जनाको पनि उद्धार गरिएको छ । घाइते सबैको स्थानिय अस्पतालमा उपचार भैरहेको छ ।