रामेछाप कार्तिक ८,
रामेछापमा भिर बाट लडेर एक जनाको ज्यान गएको छ । तिहारमा चेलीबेटीलाई मासु खुवाउन कुखुरा किन्न गएका फर्पुल नौ का मान बहादुर तामाङ्गको भिर बाट लडेर ज्यान गएको हो । तिहारका लागि भनि खिम्तीको नाग्थलि बाट कुखुरा किनेर घर फर्कने क्रममा तामांगको भिर बाट लडेको प्रहरीले जनाएको छ ।