चितवन,कार्तिक ४,
शिशिर सिंखडा
: पुर्बि चितवनको पिठुवा ८ माधवपुरमा रहेको बिन्देश्वर
ी निमाबीका ३६ जना चेपाब बिद्यार्थीहरुलाई आज एक
कार्यक्रमका बिच जाडोमा लगाउने कपडा र स्टेसनरी सामान
हस्तान्तरण गरीएको छ ।
भानुभक्त दाहाल स्मृती प्रतिश्ठान
जुटपानी १ भटेनीको आयोजनामा सो सामग्री हस्तान्तरण गर
ीएको थियो ।
असामयिक दुर्घटनामा परी निधन भएका दाहालको
स्मृतीमा प्रतिश्ठान दर्ता गरी श्रीमती सरस्वती ,बुवा टिकार
ाम , छोराहरु राजु र गुणराज दाहालले हरेक बर्ष सामाजिक
कार्यगदै आएका छन ् ।
हस्तान्तरण कार्यक्रममा नेपाल रे
डक्रस सोसाइटी उपशाखा जुटपानीका सभापती गणेश शर्मा
पौडेल, सिद्धि बिनायक आबासीय माबिका प्राचार्य बिष्णुमणी
लामीछाने , न्यु सगरमाथा आमाबिका प्राचार्य इश्वर तिवारी ,खो
लेसीमल बजार ब्यवस्थापन समिती अध्यक्ष हरी भण्डारी , ने
पाल पत्रकार महासघका केन्द्रिय पार्शद शिशिर सिंखडा, बिन्दे
श्वरी निमाबीका प्रधानाध्यापक भिम प्रसाद खनाल,लगाएतले
मन्तब्य ब्यक्तगर्नुभएको थियो ।
कार्यक्रम प्रतिश्ठानका
अध्यक्ष राजु दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
त्यसैगरी
पुर्वी चितवनकै रत्ननगर १० मंगलपुरमा रहेको गामवेशीको चे
पाब सरक्षण केन्द्रमा खाद्यान्न सहयोग भएको छ । रत्ननगर
को बकुल्लहरमा रहेको पुष्पाञ्जली रेष्टुरेन्टका सन्चालक पुष्पर
ाज श्रेष्ठले चिउरा भुजा , दालमोठ लगाएतका खाद्यान्न सहयोग
गर्नुभएको चेपाब सरक्षण केनद्रका अध्यक्ष केपी किरण शर्माले
जानकारी दिनुभयो । केन्द्रमा हाल ७० जना चेपाब बालबालिका
आबासिय सुविधासहित अध्ययन गरीरहेका छन ।