काठमान्डू आश्विन ३१,
नारीदर्पण : खाडीमा कामदारको रुपमा पठाउने कार्य अहिले गम्भीर समस्य बन्दै गएको एक वक्ताले बताएका छन् । खाडीमा हुने मानव बेच बिखन बारे सरकारले ध्यान नदिएको पनि उनिहौर्को आरोप छ ।
राजधानीमा सम्पन्न मानव बेच बिखन बिरुद्धको दुइ दिने कार्यशालाको समापन कार्यक्रममा उनीहरुले यस्तो गम्भीर अपराधमा सबैको समान चासो र सहभागिता आबस्यकता रहेको बताए ।
कार्यक्रममा उप प्रधान एवं स्थानिय निकाश मन्त्रि प्रकाशमान सिंहले भने मानव बेच बिखन बिगतको जस्तो डर लाग्दो/कहाली लाग्दो चाहिं नरहेको दाबि गर्नु भयो । उक्त कार्यशालामा भारत, पाकिस्तान, बन्लादेश र भुटान लगायतको सहभागिता रहेको थियो ।