काठमान्डू आश्विन ३१,
नारीदर्पण : हिमाली जिल्ला हुम्लामा जडिबुटी खोज्न गएका एक युवकको हिउमा चिप्लेर मृत्यु भएको छ । लगातार बर्षाका कारण हिमपातमा परि जंगलमा जडिबुटी संकलन गर्न गएका रतन साहिको मृत्यु हुन गरेको उनका परिवारले जनाएको छ ।