काठमाडौ कार्तिक १५,
सरकारले सूर्तीजन्य पदार्थको बटृा, पेटी तथा पार्सल प्याकेजिङको न्यूनतम ९० प्रतिशत भागमा चेतनामूलक सन्देश र घातक रङ्गीन चित्र छाप्नुपर्ने प्रावधान बनाएकाका नेपाल अर्बुद रोग निवारण संस्थाले स्वागत गरेको छ ।
संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले विज्ञप्ति जारी गरी हालसम्म ७५ प्रतिशत भागमा त्यस्ता चित्र छाप्दै आएका कम्पनीले आगामी जेठ १ गतेदेखि अनिवार्य रुपमा ९० प्रतिशत भागमा चेतनामूलक तथा रङ्गीन चित्र छाप्नुपर्ने व्यवस्था कार्यान्वयन गराउनेतर्फ संस्था कटिबद्ध रहेको बताए । रासस: