पढ्ने उमेरका बालवालिकाहरु जोखिमपूर्ण कार्य गर्न बाध्य I

माडी कार्तिक ३,

जिल्ला सदरमुकाम माडी बजारमा पढ्ने उमेरका बालवालिकाहरु जोखिमपूर्ण कार्य गर्न बाध्य छन् । घरको कम्जोर आर्थिक अबस्था र बाबु आमाको करकाप का कारण उनीहरु साँझ बिहान छाक जुताउन बाध्य भएका हुन् ।

बजार क्षेत्रका होटेलहरुमा भाडा माझ्ने देखि लिएर बस पार्कमा भारि बोक्ने , नदि किनार मा ढुंगा, बालुवा उठाउने, गाडीमा खलासीको काम गर्ने  लगायतका जोखिमपूर्ण काममा उनीहरु गर्न बाध्य छन्  उनीहरुको उमेर १२ देखि पन्द्र वर्षा सम्मका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com