सिन्धुलीगडी कार्तिक ३,
नेपाल एकिकरणको बिजय किल्ला सिन्धुलीगडी प्रचार प्रसारको अभावमा यतिखेर ओझेलमा पर्दै गएको छ । बि स: १८२४ कार्तिक २४ गत्ते इष्ट इन्डिया कम्पनीका कप्तान गिलोप्को नेतृत्वमा आएको अंग्रेज सेनाको बंस गुरुङको नेतृत्वमा रहेको नेपाली फौजले सिन्धुलीगडी बाट पराजित गरेको थियो ।
उक्ताकालिन काठमान्डूका राजा जय प्रकाश मल्ललाइ सहयोग गर्न आएको अंग्रेजी फौजलाई हराएर आधुनिक नेपालको सुत्रधार गर्न महत्वपूर्ण भूमीका निर्वाह गरेको सिन्धुलीगडी बिजय किल्लाहरूको सम्बन्धित निकाएको ध्यानाकर्षण नहुँदा र आबस्यक प्रचार प्रसारको कमीका कारण अहिले ओझेल पर्दै गएका छन् ।