काठमान्डू कार्तिक ४,
सिमा प्रहरी चौकी तातोपानीले चार किलो सुन चालिस हजार छ सय युरो र बिसलाख एन सहित दुइजनालाइ नियन्त्रणमा लिएकोछ ।
सिमा प्रहरीका अनुसार तिब्बतको खासा बाट काठमान्डू ल्याउन लागेको अबस्थामा दोलखाका पच्चीस बर्षीय दावा स्यन्बो शेर्पाको साथ् बाट चार किलो सुन बरामत भएको हो ।यसैगरी बा ३ ख १०४२ नम्बरको बसमा यात्रा गरिरहेका बार्हबिसे १ का बयालीस बर्षीय भुपेन्द्र बस्नेतको सो क्रम बरामत भएको प्रहरीले जनाएको छ ।