च बर्षीय बालिका बलात्कार I

मोरङ आश्विन २७,

मोरङको केराबारी– ६ की एक बालिका बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार मोरङको केराबारी–६ का २१ वर्षीया शम्भु विकले जबर्जस्ती करणी गरेको पीडित परिवारले बताएको छ । अभियुक्त शम्भुलाई इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धानका लागि पक्राउ गरेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com