वीरगन्जको रानीघाटस्थित सिर्सिया खोलामा बनाइएको छठ घाटमा बुधबार अस्ताउदो सूर्यलाई अर्घ दिर्दै ब्रतालु । अस्ताउँदो सूर्यलाई अर्घ दिई सुरु भएको छठ पर्व उदाउँदो सूर्यलाई बिहीबार अर्घ दिएपछि समाप्त हुनेछ । photo by NB:
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com