मुलुकभरका वालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि I

काठमान्डू कार्तिक ३,

मुलुकभरका  पाँच बर्ष मुनिका वालवालिकाहरुलाई  हिजो र आज गरि करिब करिब तेत्तिस लाख अड्तीस हजार बालवालिकालाइ भिटामिन ''ए'' र जुकाको औषधि खुवाइएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ  ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com