चोरेका चार बलेरो गाडी प्रहरी नियन्त्रणमा I

काठमान्डू कार्तिक ३,

प्रहरीले दाङ्गको तुलसीपुर बसपार्क बाट चोरेका चार वटा बलेरो गाडी नियन्त्रणमा लिएको छ ।  क्षेत्रीय प्रहरीले ब्युरोले रा १ ज १३७, २१४ २८८ र ३७७ नम्बरका गाडी नियन्त्रणमा लिएको हो । 

नेपालगंजलाइ ट्रान्जिट पोइन्ट बनाउदै तस्करले भन्सार छलेर ठुलो परिमाण मा सानो र ठुलो सवारी अबैद रुपमा भित्रयाउदै आएको सम्बन्धित स्रोतले जनाए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com