दलाल मार्फत भारत पुगेका २१ बालवालिकाको उद्धार I

काठमान्डू आश्विन ३१,

भारतमा विभिन्न शहरहरुमा दलाल मार्फत पुर्याइएका रौतहटका एक्काइस बालवालिकालाई एक संस्थाले उद्धार गरि आज उनीहरुको अभिभावकलाई जिम्मा लगाएको छ ।

भारतको बेन्लोर, मुम्वई लगायतका शहरुमा बिगत एक वर्षा देखि बालश्रमको रुपमा काम गर्दै आएका उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा नेपाल फ़र्काइएको हो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com