लाइसेन्स बनाइदिने भन्दै लाखौं ठगि गर्ने सार्वजनिक I

काठमान्डू आश्विन ३१,

यातायात कार्यालय बाट सवारी अनुमति पत्र बढाइ दिने भन्दै लाखौँ रकम असुलेर हिड्ने एक व्यक्तिलाई रुपन्देहीको बैरहवामा प्रहरीले सार्वजनिक गरेको छ ।

स्थानियाबासिहरुलाई लाइसेन्स बनाइदिने भन्दै रकम संकलन गरिरहेको अबस्थामा प्रहरी टोलिले रुपन्देहीको मक्रावर-८ बेडरहानिका भानुभक्त भण्डारीलाई पक्राउ गरेको हो । भण्डारीले प्रत्येक व्यक्ति पाँच हजार देखि चौबिस हजार रुपैंया सम्म नगत उठाएको पिडितहरुले बताए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com