भीमदत्तनगर, १२ कात्तिक,
दार्चुलाबाट अहिलेसम्म सात सय ५५ किलो बहुमूल्य जडीबुटी यार्सर्ााम्बा निकासी भएको छ । जिल्लामा करिब साढे नौ क्विन्टल यार्सर्ााङ्कलन भएकामा अहिलेसम्म साढे सात क्विन्टल निकासी भएको तथा अझै एक क्विन्टल बाँकी रहेको यार्सर्ाायापारीहरुले बताएका छन् ।
असोजको अन्तिम सातादेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले जडीबुटी छुट पर्ूर्जीमा रोक लगाएपछि बाँकी रहेको यार्सर्ाानकासी हुन नसकेको दार्चुलाका यार्सर्ाायापारी माधवप्रसाद भट्टले बताउनुभयो । जिल्लाको घुषा, खण्डेश्वरी, ब्यास, गुल्जरलगायत उच्च हिमाली गाविसमा यार्सर्ाााइन्छ ।
यस वर्षलामो समयसम्म यार्सर्ाााइने ठाउँहरुमा हिउँ जमेकाले गत वर्षो भन्दा कम यार्सर्ााङ्कलन भएको यार्सर्ााङ्कलकले बताएका छन् । यार्सर्ााम्बा दार्चुलाका हिमाली गाविसका स्थानीयको भरपर्दौ आम्दानीको स्रोत बनेको छ । रासस