काठमान्डू आश्विन ३०,
भोक र पोषण रहित खानाको अबस्था हेरेर ग्लोबल हंगर इन्डेक्स सुचाक्मा नेपाल चवालीसौं स्थानमा रहेको छ ।
सूचकले छिमेकी भारत, बंगलादेश, पाकिस्तान भन्दा पोषणयुक्त खान पाउने जनासंक्यको प्रतिशत बढी रहेको देखाएको छ । पछिल्लो तीन बर्षमा सुधार जारि रहेर नेपाल सोह्रौं स्थान माथि उक्लेको हो ।
सुधारले मुलुकभर पोशानयुक्त खाना खान पाउनेको संख्यामा सुधार आएको देखाएको छ । हरेक बर्ष नाकु संस्था गैर इन्टर न्यास्नल फोर्थ पोलिसी रिसच इन्टिच्युट को अघुवाइमा यस्तो तथ्यांक निकाल्ने गरिन्छ । तथ्यांकमा एकसय बीस मुलुक समाबेस छन ।
यसमा कुपोषण, बालमृत्युदर, कम तौलका बालवालिकालाइ आधार बनाउने गरिन्छ । खान पाउने अबस्थामा सुधार आउदै गरेपनि नेपाल अझै जोखिमपूर्ण मुलुकको सुचिमा अरहेको भने रहेकोछ ।