भारु ७ करोड भन्दा बढी मुर्रा राँगोको मूल्य I

काठमान्डू कार्तिक १,

भारु ७ करोडमा पनि बेच्न तयार नभएको मुर्रा राँगो । हालै भारतको मेरठमा भएको चौपाया प्रदर्शनीमा यो राँगोलाइ पनि राखिएको थियो र एक क्रेताले यसलाइ भारु ७ करोडमा किन्न खोज्दा पनि बेच्न मानेन । यसको तौल १४०० केजी छ । भिम उपाध्यायको वाल बाट:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com