काठमान्डू आश्विन ३०,
बानिज्यको काम, कारवाही राजधानीमा मात्रै सिमित भएको र अन्य क्षेत्रमा ब्यापारीले उपभोक्तामाथि मनपरी गरेको जनगुनासो बढे पछि सरकारले यस्तो तयारी गरेको हो । हाल मुलुक को पांच ब्यापारी केन्द्र मात्रै रहेको र तिनले देशका मुख्य शहर हरुमा आफ्नो सेवा पुर्याएका छन् ।
ब्यापारीहरुले दुर्गम क्षेत्रमा म्याद नाघेको खाध्य वस्तु बिक्रि गरेको गुनासो बढिरहेको छ । बाणिज्य तथा आपूर्ति मन्त्रि दिपक सुबेदीले सबै तिर अनुगमन प्रभावकारी बनाउन देशको चौधै अंचलमा खुल्ने तयारी भएको जानकारी दिनु भयो । हाल उपत्यका बाहिरबिराटनगर, बिरगंज , भैरहवा, नेपालगंज र धन्गदिमा मात्रै बानिज्यका शाखा कार्यलयहरु रहेका छन् ।