मुक्तक By, राकेश कार्की


मुक्तक '' राष्ट्रपति ''

एमाले भन्छ हामी गल्हत्याउछौँ ।
काँग्रेस भन्छ सुम्सुमाइ रत्याउछौँ ।
एमाओवादी र साना दल भन्छन् . . .
कसोरी अडिन्छ हेरूँ हामी बत्याउछौँ ।

इन्जिनियर
राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com