वेश्या भनेर प्रहरीले हनुमान ढोकामा पुर्याएका ९९ प्रतिशत नारीहरु निर्दोष हुने गर्छन् । हनुमान ढोकामा प्रहरी प्रमुख बदलिना साथ वेश्यावृति गर्दागर्दै रंगेहात पक्राउ भन्दै नारीहरुलाई जेलमा लगेर थुन्नेहरुले अब विचार गर्न जरुरी छ जो महिला म वेश्या होइन भनिरहेकी छन् उनको इच्छा विपरीत वेश्यावृत्तिमा लगाउनु भनेको नारी हिंसाको पराकाष्ट हो । अत्याचार हो, शोषण हो ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै