तयारी इन्द्रजात्राको I

इन्द्रजात्राको अवसरमा हनुमान ढोका परिसरमा लिङ्गो ठड्याउदै शनिबार । सोमबार हुने इन्द्रजात्राका लागि ठड्याइएको यो लिङ्गो ३६ हात लामो छ ।photo by NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com