रत्ननगर २५ ,
होमनाथ सापकोटा : भदौं त्रिभुवन बिश्वबिद्यालय व्यबस्थापन संकायका डिन प्रोफेसर डाक्टर देबराज अधिकारिले विश्व विद्यालय अन्तगर्त व्यवस्थापन तर्फ सञ्चालित कार्यक्रमहरु मध्य बिबिएम कार्यक्रम उत्कृष्ट रहेको बताएका छन ।
शहीदस्मृती बहुमुखि क्याम्पस रत्ननगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा अभिवाकहरु लाई सम्बोधन गर्दै उहाले बिबिएम भन्दापनि बिबिएम् तर्फका बिद्यार्थी बिश्वबजारमा सजिलैसंग बिक्नसक्ने उनले बताए ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले चर्को मुल्य तिरेर बिबिए पढ्नको लागि जिल्ला बाहिर जानुपर्ने बिद्यार्थीहरुको समस्यालाई ध्यान दिँदै बिबिएम कार्यक्रम सञ्चालन गरिएको बताए ।
कार्यक्रममा क्यामपस प्रमुख कृष्णप्रसाद सुबेदीले बिबिएम पढ्नु भनेको विश्वबजारको मेरुदण्ड सरह हुने बताए । कार्यक्रम बिबिएम कार्यक्रम संयोजक खिमलाल अर्यालले सञ्चालन गर्नु भएको थियो ।