भण्डारा २५,
होमनाथ सापकोटा : भदौं पूर्वी चितवनको भण्डारामा रहेको शिखर हरियाली सामुदायिक वनले बाढी पिडितहरुलाई राहत उपलब्ध गराएको छ । दे शका विभिन्न भागमा गएको बाढी तथा पहिरो पिडितहरुका लागि सामुदायिक वनले जिल्ला दैविक प्रकोप समिति मार्फत प्र धानमन्त्री राहत कोषमा २१ हजार १ सय २१ रुपैया सहयोग पठाएको हो ।
२१ हजार १ सय २१ रुपैयाको चेक बुधवार प्र मुख जिल्ला अधिकारी डा. मानबहादुर वीकेलाई वन समुहका अध्यक्ष केदारप्रसाद आचार्यले हस्तान्तरण गरेका छन् । चेक बुझै प्रजिअ वीकेले सामाजिक सेवाको लागि वन समुहले गरेको सहयोग सराहनीय रहेको बताए ।
रकम हस्तान्तरण कार्यक्रममा वन समुहका उपाध्यक्ष ठाकुर भट्ट र भण्डारा गाविसका सचिव गणे शप्रसाद जैसीलगायले बालेका थिए । वन समुहको सामाजिक उत्तर दायित्व अभियान अन्र्तगत वन समुहका सबै उपभोक्तहरु को निर्णय अनुसार राहत रकम दिइएको अध्यक्ष केदारप्रसाद आचार्यले बताए ।