विश्व नेपाली साहित्य महासंघ केन्द्रिले गरेको महत्वपूर्ण निर्णय I

काठमाडौँ आश्विन १,

विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको बैठक महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
संस्थाको उत्कृष्ट शाखा कुबेत,
उत्कृष्ट सदस्य यासिन राई इजराइल घोषणा गरेको छ ।
त्यस्तै मंसिर १५ गतेसम्म विश्वव्यापी कविता प्रतियोगीता सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले ५ वटा हिमालको नामबाट सम्मान दिदै साहित्यिक दूत सम्मान को घोषणा गरेको छ जसमा:
सगरमाथा साहित्यिक दूत २०१४ कृष्ण प्रकाश श्रेष्ठ रसिया,
कञ्चनजंगा साहित्यिक दूत २०१४ सुरेशजंग शाह यूके,
लोत्से साहित्यिक दूत २०१४ कपिल अधिकारी ताइवान,
मकालु साहित्यिक दूत २०१४ डा. महेन्द्रकुमार मल्ल सुर्खेत नेपाल,
चोयु साहित्यिक दूत २०१४ टंक तुम्बाहाम्फे हङकङ घोषणा गरेको छ ।
सबै जनालाई हार्दिक बधाईका साथै कुवेत शाखाको प्रगतिको कामना । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com