रत्ननगर आश्विन ७,
होमनाथ सापकोटा : खेलकुद क्षेत्रमा क्रियाशिल युवाहरुले रत्ननगर –५ मा चित्रसारी युवा खेलकुद समिति गठन गरेका छन । तेक्वान्दोका अन्र्तराष्ट्रिय प्रशिक्षक किर ण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा ओमप्रकास लामा,सुवास तामाब,अनाम गुरुब,सचिवमा निर्मल गिर ी,सहसचिवमा माधव गिरी र कोषाध्यक्षमा निरज लामा रहेका छन । समितिको सदस्यहरुमा मुकुन्द श्रेष्ठ,राजन गिरी,सुसान्त श्रेष्ठ र सुजन लामा रहे का छन ।
त्यसैगरी समितिको सल्लाहाकारहरुमा र ाजेन्द्र कुमार थपलिया,सुरेन्द्र कुमार थपलिया र सोनाम लामा रहेका छन । युवाहरुलाई कुलतमा लाग्न नदिन खेलकुद क्षेत्रमा सहभागी गराएर उनीहरुको क्षमता विकासमा समितिले काम गर्ने अध्यक्ष किरण श्रेष्ठले बताए ।