सुरक्षित बचतको पद हस्तान्तरण I

जुटपानी आश्विन ७,

शिशिर सिंखडा  : पूर्वी चितवनको जुटपानी–६ खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि को सातौं बार्षिक साधरण सभा तथा चौथो अधिवेशनवाट सर्वसम्मत निर्वाचित कार्यसमिति तथा ले खा समितिलाई आज एक कार्यक्रमका बीच पद हस्तान्तरण एवम् सपथ ग्रहण गराईएको छ । 

निर्वाचन समितिका संयोजक के शव लामाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी प्र शिक्षण तथा डिभिजन कार्यालय भरतपुरका प्राचार्य केशव बहादुर थापाले नवनिर्वाचितहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com