बहराइन आश्विन ७,
सन्तोष दाहाल : नेपाली कांग्रेसको अन्तराष्ट्रिय भातृ संगठन नेपाली जन सम्पर्क समिति बहराइनले मिति २०१४ सेप्टेम्बर १९ तारीकका दिन आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ । यस कार्यक्रमको सभापति ने.ज.स.स. का अध्यक्ष पदम सुन्दर गुरुब हुनुहुन्थ्यो ।
भने उक्त कार्यक्रमको प्रमुख अतिथि माननीय सभासद एवं नेपाली जन सम्पर्क समिति समन्वय बिभागका प्रमुख अर्जुन प्रसाद जोशी तथा बरिष्ठ अतिथि माननीय सभासद एवं युवा नेता गगन थापा हुनुहुन्थ्यो । राष्ट्रियता, लोकतन्त्र र समाजवाद प्रति आस्था राख्ने बहर ाइनबासी नेपालीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । अन्य आस्था राख्नेहरुको पनि राम्रै उपस्थित रहेको थियो ।
अतिथिहरुमा नेपाली दुताबासका द्वतीय सचिव ओम कुमार भण्डारी हुनुहुन्थ्यो । भने अतिथिहरुमा जन सम्पर्क समिति साउदी अरबका सल्लाहकार तथा संरक्षक राजु सैयद, बहराइन स्थित बिभिन्न राजनैतिक संगठनका प्रमुखहरु तथा सबै संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, आर्थिक सहयोगी दाताहरु, पत्रकार तथा बुद्घीजिवीहरु हुनुहुन्थ्यो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि र विषेश अतिथिहरुले गर्नु भएको थियो ।